धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
धादिङ,१९ बैशाख
धादिङको न्यु किबो बोर्डिङ स्कुलले शुक्रबारलाई विशेष बनाउदै बुक फ्री फ्राइडे मनाएको छ । बोर्डिङले आज बुक फ्री फ्राइडे अन्तरगत कक्षा १ देखी १० सम्म अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सन्चालन गरेको हो । अन्तरास्ट्रिय श्रम दिवसको अवसर पारी सुरु भएको किबो फुटबल कम्पिटिसन – २०८२ पनि शुक्रबार नै समापन भएको छ । ८ टिमको सहभागिता रहेको प्रतियोगितामा ब्रोदरहुड फुटबल क्लब (बि एफ् सी) प्रथम भएको छ । कम्पिटिसनमा फुटबल क्लब थन्डर्स (एफ् सी थन्डर्स) द्धितीय र किबो फुटबल क्लब (के एफ् सी)तृतीय हुन सफल भएको छ ।

विजेता टोलिलाई विद्यालयका प्रध्यानाध्यापक प्रयास रेग्मी,विद्यालय सन्चालक समितिका अध्यक्ष तथा विद्यालय डिरेक्टर काशिनाथ कोइराला, विधालय संयोजक सिताराम महत, विधालयको तेक्वान्दो प्रशिक्षक गौतम श्रेष्ठ र विधालय खेलकुद शिक्षक विनोद मगरको उपस्तिथिमा प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरिएको थियो बोर्डिङका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले जानकारी दिनुभयो । आज सम्पन्न भएको अङ्ग्रेजी हस्तलेखन प्रतियोगिताको नतिजा भने आईतबार मात्र आउने बोर्डिङले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |