नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङ,६ बैशाख
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १ एक्लेफाटमा भारतीय आइचर र वोलेरो ठोकिदा एक जनाको मृत्यु भएको छ ।काठमाडौंबाट पोखरा तर्फ जादै गरेको बागमती प्रदेश ३–०१–०२३ च ६५८ नम्बरको वोलेरो र UP32TN4198 नम्बर को ईन्डियन आइचर ठोकिदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी वोलेरोमा सवार ललितपुरको वागमती गाउँपालिका वडा नम्बर १ का ३४ वार्षिय थुल बाबू थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।दुर्घटनामा परि घाइते भएको थिङको काठमाडौंको ट्रमा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको वोलेरोमा सवार ५ जना मध्ये ४ जना सकुशल रहेको छ्न । ईन्डियन आइचर भारत उतर प्रदेश मोहमदपुर खलाका ४० वार्षिय कमलेस कुमार यादवलाई नियन्त्रणमा लिएको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |