Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २१, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्नमिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

जिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्न

६४८ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र ३०, आईतबार (२ महिना अघि)
जिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्न

धादिङ,३१ चैत
धादिङ जिल्लाको दिर्घकालिन विकास र तीनै तहका सरकारको भुमिका विषयमा धादिङमा धादिङ जिल्ला विकास कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।तीनै तहका सरकार,पुर्व सांसद,संविधान सभा सदस्य र प्रदेश सरकारका सांसदहरको उपस्थितीमा जिल्लाको विकासको लागि छलफल भएको हो ।लोकतान्त्रिक पेशागत तथा बुद्धिजीवी सन्जाल धादिङको आयोजनामा सम्पन्न भएको कार्यक्रममा जिल्लाको राजनीति व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जिल्लाका गौरवका योजनाहरु तयार गरी काम गर्नुपर्ने विषयमा छलफल भएको थियो ।कार्यक्रममा जिल्लाको गौरवहरुको लिष्ट तयार गरी सोहि अनुसार संघ सरकार,प्रदेश सरकार र स्थानीय सरकारबीचको समन्वयमा काम गर्नुपर्ने बताउनुभयो ।बोल्ने वक्ताहरुले बुढीगण्डकी जलविद्युत आयोजना,धादिङबेसी–तिप्लिङ सडक,गल्छी सितापाईला(लामिडाँडा)सडक,कृषिमा आधुनिकीकरण र बजारीकरण,रोजागरी सृजना गर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा चार वटा कार्यपत्र समेत प्रस्तुत गरीएको थियो ।विज्ञ टोलीहरुको समुहले स्वास्थ्य,शिक्षा,आर्थिक विकास र भौतिक विकास तथा वातावरण सम्बन्धी कार्यपत्र प्रस्तुत गरीएको थियो ।जिल्लाको बस्तु स्थित,अहिले सम्म भएका कामहरु,चुनौती तथा समस्या र आगामी योजनाको विषयमा विज्ञ टोलीहरुले कार्यत्रप प्रस्तुत गरीएको थियो ।

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा.पुष्पराज कडँेल,स्वास्थ्य सम्बन्धी डा.कृष्णमान शाक्य,आर्थिक विकास सम्बन्धी डा.प्रताव छत्कुली,जिल्लामा शिक्षा क्षेत्रको अवस्था र चुनौती विषयमा हरिसिंह केसी,खानेपानीको क्षेत्रको अवस्था,अवसर,चुनौती र अबको बाटोको विषयमा बोधनारायण श्रेष्ठ लगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । लोकतान्त्रिक पेशागत तथा बुद्धिजीवी सन्जाल धादिङका अध्यक्ष डा.कृष्णमान शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माननीय मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा संघिय सांसद राजेन्द्र प्रसाद पाण्डे,संघीय सांसद डोल प्रसाद अर्याल,संविधानसभा सदस्य गुरु बुर्लाकोटी,पुष्प बिक्रम मल्ल,कल्पना धमला,पुर्ब सांसद खेम प्रसाद लोहनी,भुमी त्रिपाठी,प्रदेश सांसद गोबिन्द लम्साल,मायादेबी कडेल र पुर्व प्रदेश सांसद डा.रामकुमार अधिकारी,राष्ट्रीय योजना आयोगका पुर्ब उपाध्यक्ष डा.पुष्पराज कडेल,जिल्ला समन्वय समितिका प्रमुख नबराज अधिकारी,नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिका नगर प्रमुख भीम प्रसाद ढुंगाना,१३ वटै गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष,प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे,नेपाल पत्रकार महासंघका सभापति सीतराम अधिकारी,विभिन्न सन्चार माध्यममा काम गर्ने पत्रकार लगायत जिल्ला स्थित सरकारी कार्यलयका प्रमुखहरुको सहभागिता रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

    नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

  • नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थी तथा विद्यालयलाई सम्मान

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

  • धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

  • समाचार
    नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

    नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थी तथा विद्यालयलाई सम्मान

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0