नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङबेशी । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ मा गृहणी महिलाहरुको लागी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिकाको आयोजनामा मंगलबार नीलकण्ठ नगरपालिकाको आयोजनामा गृहणी महिलाहरूको लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
उद्यमशीलता तालिम नीलकण्ठ नगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त साझेदारीमा भएको हो । तालिम कम्तिमा १५ दिनदेखि तीन महिनासम्मको हुने, र ३ महिना तालिम पूर्ण गरिसकेपछि सिप परीक्षामा पठाई त्यसपछि महिलाहरूलाई गृहणी महिलाहरुलाई उद्यमशीलतासँग जोड्ने नगरपालिकाको योजना रहेको छ । उद्यमशीलता कार्यक्रमबाट उत्पादित वस्तु तथा सेवाहरूलाई बिक्री वितरणको लागि नगरपालिकाले सघाउने समेत बताइएको छ ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी र नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा सहित अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |