Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया

चिल्ड्रेनपार्क माविमा अभिभावक,शिक्षक र विद्यार्थी उत्प्रेरणा कार्यक्रम सम्पन्न

३३४१ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ २०, आईतबार (१ साल अघि)
चिल्ड्रेनपार्क माविमा अभिभावक,शिक्षक र विद्यार्थी उत्प्रेरणा कार्यक्रम सम्पन्न

धादिङ,२० माघ 
धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयको आयोजनामा एक दिने अभिभावक र विद्यार्थीको लागि आयोजित उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।विद्यालयको बार्षिक कार्ययोजना अनुसार कार्यक्रमको आयोजना गरीएको विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो ।अभिभावक र विद्यार्थीहरुलाई सकारात्मक सोचको बिकास गर्ने उधेश्यले उत्प्रेरणा कार्यक्रमको आयोजना गरीएको श्रेष्ठले बताउनुभयो ।बिद्यालयका अभिभावक शिक्षक र विद्यार्थीहरुलाई जवाफदेहिता अनुशासित र जिम्मेवारी बोध गराउने उदेश्यले कार्यक्रमको आयोजना गरीएको विद्यालय संयोजक शशि अर्यालले बताउनुभयो ।

अभिभावकत्वको प्रकार,बाल मनोविज्ञानलाई कसरी सम्बोधन गर्ने र दबाब बिनै कसरी बालबालिकाहरुलाई व्यवहार गर्ने भन्ने विषमया मोटिभेटर डा. तारा गिरीले जानकारी गराउनु भएको थियो ।पछिल्लो समय अधिकांस मानिसहरु आफ्नो जिम्मेवारीबारे बोध नभै जवाफदेहिता र उत्तरदायित्व पूरा नहुने नकारात्मक धारणा मात्रै बिकास हुने जस्ता कारणले बालबालिकाको शिक्षामा समेत असर पर्ने गरेकोले यस्तो तालिम आयोजना गरिएको विद्यालय संयोजक अर्यालले बताउनुभयो।
बिधालयको बालवालिका लाई सकारात्मक उर्जा दिन अभिभावक र शिक्षक बिचको दायित्व र सकरात्मक भूमिका अभिबृद्वि कसरी गर्ने भन्ने विषयमा समेत जानकारी गराईएको थियो ।बालबालिकाहरुलाई पढाई प्रति कसरी लगाब लगाउने? किन पढ्ने?संस्कारी कसरी बन्ने भन्ने विषयमा विद्यार्थीहरुलाई समेत डा. गिरीले सहजिकरण गर्नुभएको थियो।


बालवालिकाको शिक्षा र भबिष्य नै अभिभावक र शिक्षकको भूमिकामा निर्भर हुने भन्दै बालबालिकाहरुलाई सुन्ने र छुने क्रियाकलापलाई नियमित गर्नुपर्ने डा. गिरी बताउनुभयो ।बालबालिका भबिष्यमा के बन्ने भन्ने कुराको निर्भर अभिभावकसँग हुने बताउनुभयो।घरबाटै संस्कार सिकेको बालबालिकाहरुले जीवनमा ठुलो प्रगती गर्ने भन्दै उहाँले आफ्नो नानीबाबुहरुलाई बुझ्ने कोसिश गर्नको लागि अभिभावकहरुलाई आग्रह गर्नुभएको थियो।चिल्ड्रेनपार्क आवसिय माध्यमिक विद्यालयले विगत दुई बर्षदेखी विद्यालय मनोपरामर्श कार्यक्रम समेत सन्चालन गर्र्दै आईरहेको छ। बालबालिकाहरुमा देखिने मनोसामाजिक समस्यालाई पहिचाहन गरी परामर्श र औषधीको लागि रेफर समेत गर्ने गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

  • नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

  • नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

  • समाचार
    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0