नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङबेशी । धादिङका नागरिकहरुले स्वत : स्फुत रुपमा बेनिघाट रोराङ गाउँपालिका वडा न २ कान्द्राङगडि पुगी राष्ट्रिय झण्डा फराई राष्ट्रिय एकता दिवस मनाएका छन् ।
बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन नेपालको नेतृत्वमा गएको टोलीले कान्द्राङगडीको कम्पाउन्डमा राष्ट्रिय झण्डा फराई दिवस मनाएका हुन् ।
बेनिघाट रोराङ गाउँपालिका वडा न २ का वडा अध्यक्ष सुरेन्द्र भुजेल,समाजसेवी कृष्णबद्री पौडेल,कृष्णराज अधिकारी,स्वास्थ्यकर्मी डा. राम थापा क्षेत्री लगाएतको टोलीले उक्त स्थानमा राष्ट्रिय झण्डा फराई दिवस मनाईएको कृष्ण बद्री पौडेलले नीलकण्ठ एफ.एम.लाई जानकारी दिनुभयो ।
उक्त कान्द्राङगडी लगाएत मासखर्क क्षेत्रमा जग्गा धनी पुर्जा चितवन जिल्लामा रहेको तिरोभरो चितवन जिल्लामा बुझाउने गरेको तर उक्त क्षेत्रको बासिन्दाको नागरिकता र मतदाता परिचयपत्र धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिकामा रहेको सो क्षेत्रका स्थानियहरुले बताएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |