नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ । धादिङमा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय धादिङको आयोजनामा शुक्रबारदेखि सुरु धादिङबेशीमा भएको १३ वटै स्थानीय तहका स्वास्थ्य संस्थारुको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी शनिबार सकिएको हो । कार्यक्रममा सबै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रनितिधीले आ–आफ्नो स्वास्थ्य संस्थाले गर्दै आएको गतिविधीहरुको बारेमा जानकारी गराएका थिए ।
सुरक्षित मातृत्व, खोप, परिवार नियोजन, क्षयरोग, पर्याप्त जनशक्ति लगायत २१ वटा सूचकको आधारमा जिल्लाको सबै स्वास्थ्य संस्था मध्ये नीलकण्ठ नगरपालिका प्रथम, त्रिपुरासुन्दरी गाउँपालिका द्धितीय र ज्वालामुखी गाउँपालिका तृतीय स्थानमा पर्न सफल भएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर नरेन्द्र झाले जानकारी दिनुभयो । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले शुक्रबार कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |