नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङबेशी । धादिङको हरियाली वहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले तिज विशेष दर खाने तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
शनिबार सदरमुकाम धादिङवेशीमा संस्थाका महिला सेयर सदस्यहरुको सहभागीतामा तिज विशेष दर खाने तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाका उपाध्यक्ष गिता तिवारीको संयोजकत्वमा संस्थाका अध्यक्ष धुर्व रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान अध्यक्ष मोहन बहादुर कँडेल लगायतको आतिथ्यता रहेकोे थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |