Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १०, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’

रामकोट बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारण सभा सम्पन्न

३०८२ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ३१, आईतबार (२ साल अघि)
रामकोट बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारण सभा सम्पन्न

धादिङ । रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । निलकण्ठ नगरपालिका–८ अवस्थित सहकारीको शनिबार न्यु किवो बोर्डिङ स्कुलको प्राङ्गणमा बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा धादिङ बचत तथा ऋण सहकारी सघका अध्यक्ष नवराज शर्मा ज्युको प्रमुख आतिथ्य तथा निलकण्ठ नगरपालिका –८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको विशिस्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा नेफ्स्कुनका फिल्ड इन्चार्ज शम्भु घिमिरे,निलकण्ठ नगरपालिका विद्यालय श्रोतब्यक्ती मेघनाथ कोइराला लगायत विभिन्न सहकारीका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । सहकारीले साधारण सभाको अवसरमा असल ऋणीहरुलाइ पुरस्कृत समेत गरेको छ ।

साधारणसभाको अवसरमा संस्थाले शेयर सदस्यहरु मध्येबाट उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट ऋणी ५÷५ जना, असल बचत समूह, असल ऋणी समुह १÷१ वटा, उत्कृष्ट कर्मचारी १ जनालाई सम्मान गरिएको हो । कार्यक्रममा सम्पुर्ण शेयर सदस्यहरु बाट लक्की ड्र मार्फत पहिलो चरणमा ३ जनालाइ कलश, दोस्रो चरणमा २ जनालाई प्रेसर कुकुर र तेस्रो चरणमा १ जनालाई फिल्टर समेत प्रदान गरिएको संस्थाका संचार उपसमितिका सदस्य कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

सभामा प्रमुख अतिथी धादिङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज शर्माले रामकोट बचत तथा ऋण सहकारी संस्था ली. पुँजीको हिसाबले भर्खरै अघि बढ्दै गरेको संस्था सुशासनको हिसाबले निकै राम्रो भएको कुरा व्यक्त गर्नु भएको छ । संस्थाले प्रयाप्त रुपमा ऋण सुरक्षण कोषको व्यवस्था गरेको, बार्षिक बजेट तथा कार्यक्रम सदस्यमुखी भएको, सदस्यहरुको सम्मान तथा पुरस्कार प्रदान गर्न कार्यविधि निर्माण गरिएको, कर्मचारीहरुको कार्यसम्पादन मुल्याङ्कन गरी उत्कृष्ट कर्मचारी छनोट तथा पुरस्कार प्रदान गर्ने गरेको राम्रो पक्ष रहेको उहाँको भनाई छ । उहाँले सदस्यलाई प्रदान गर्ने प्रतिवेदनमा नै गत वर्षको योजना र उपलब्धिको तुलनात्मक प्रतिवेदन तथा फरक पर्नुका कारण सहित पेश गर्न सुझाव सहित कार्यक्रम सफलताको सुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष राजकुमार श्रेष्ठले सहभागिहरुलाई स्वागत गर्नुभएको थियो भने सस्थाका सचिब र कोषाध्यक्षले बार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो । २०६६ सालमा स्थानीय स्तरमा केही युवाहरु मिलेर सुरु गरेको सहकारीमा हाल २ हजार ७०६ जना सेयर सदस्यहरु रहेका छन । सहकारीको शेयर पुजी १ करोड ३९ लाख ६१ हजार चार सय, कुल बचत ९ करोड ६९ लाख १५ हजार १११ र कुल सम्पत्ति १२ करोड ३१ लाख ११ हजार ८५० रहेको संस्थाका संचार उपसमितिका सदस्य कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।No description available.

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • समाचार
    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0