बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङ । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन धादिङको दोस्रो भेला सम्पन्न भएको छ । बुधबार धादिङबेशी स्थित पार्टी कार्यलयमा एक कार्यक्रमका बिच नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन धादिङको दोस्रो भेला सम्पन्न भएको हो ।
भेलाबाट जिल्ला अधिवेशन गर्न जिल्ला अध्यक्ष पदम बहादुर श्रेष्ठको संयोजकत्तवमा ११ सदस्यीय आयोजक समिती गठन गरिएको छ । सोहि अवसरमा यहि भाद्र २९ गते धादिङवेशीमा हुने निर्माण व्यवसायी संघ धादिङको अधिवेशनमा समन्वयका लागि पदम बहादुर श्रेष्ठ,राम कुमार डल्लाकोटी, यूनियन वंजरा र राजेन्द्र भण्डारी सहितको ४ सदस्यीय कार्यदल समेत गठन गरिएको नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन धादिङ जिल्ला अध्यक्ष पदम बहादुर श्रेष्ठले बताउनुभयोे ।
भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता तथा जिल्ला संयोजक मनराज भण्डारी र नीलकण्ठ नगर उप प्रमुख दिपक विश्वकर्मको विशेष आतिथ्यतामा रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |