धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्य वितारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको आर्थिक सामाजिक तथा साँस्कृतिक उदेश्य परिपुर्ती गर्नका लागी आवश्यक निति,नियम तथा कार्यविधिहरुको सम्बन्धमा संस्थाका सदस्यको सहभागितामा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको हो ।
सहकारी संस्थाको नयाँ नीति तथा कार्यविधि तर्जुमा, भएकोमा संशोधन तथा आगामी बर्षको रणनितिहरुमा परिमार्जनको लागी विस्तारित मञ्च कार्यक्रम आयोजना गरिएको छ ।
संस्थाको निति, नियम, कार्यविधिहरु सदस्यलेनै साधारण सभाबाट अनुमोदन गरि सदस्यमा नै लागु गरिने भएकोले संस्थालाई सुशासित रुपमा संचालन गर्न यस किसिमको कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष रुद्र बहादुर खत्रिले नीलकण्ठ एफ.एम.लाई बताउनु भएको छ ।
२०५४ सालमा स्थापना भएको श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.मा हाल ७ हजार ८ सय ८० शेयर सदस्य रहेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |