धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,३० साउन ।
धादिङका थप ७३ जनालाई डेंगु संक्रमण भएको छ । आज मंगलबार नीलकण्ठ नगरपालिकाका ६३ जना, सिद्धलेक गाउँपालिकाका ४ जना, ज्वालामुखी र त्रिपुरासुन्दरीका २/२ जना, गंगाजमुना र खनियावासमा १/१ जना गरी ७३ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।
धादिङमा हालसम्म १ हजार ६०५ जना डेंगु संक्रमित भइसकेका छन् । जसमा ८११ जना पुरुष र ७९४ जना महिला रहेका छन् । कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकाका मात्रै १ हजार ४ सय जना डेंगु संक्रमित भएका छन् ।
त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ५१, बेनीघाट रोराङ ३२, सिद्धलेकमा ३१, त्रिपुरासुन्दरीमा २६, गंगाजमुनामा १७, खनियाबासमा १४, रुवीभ्यालीमा ११, नेत्रावती डबजोङमा ८, गल्छी, गजुरीमा ५ र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |