धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,१६ जेठ ।
प्रथम जिल्ला स्तरीय महिला/पुरुष कबड्डी प्रतियोगिता आसार १ गतेदेखि हुने भएको छ । धादिङ कबड्डी क्लवको आयोजनामा असार १ देखि ३ गते सम्म जिल्ला स्तरीय महिला/पुरुष कबड्डी प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको लागि जेष्ठ १६ देखि २५ गते सम्म टिम दर्ता गर्नपर्ने आयोजकले जनाएको छ । साथै प्रतियोगिता खेल्न धादिङ जिल्लाका खेलाडी हुनुपर्ने वा धादिङ कै कुनै विद्यालयमा अध्ययन गरेको विद्यार्थी हुनुपर्ने छ ।
प्रतियोगिताको विजेता पुरुष टिमले ५० हजार र उपविजेताले ३० हजार, महिला विजेता टिमले ३० हजार र उपविजेता टिमले २० हजार पाउने आयोजकले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |