नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,३० चैत्र ।
धादिङको खनियाबास गाउँपालिका–५ सत्यदेवीमा भएको अन्तरपालिका भलिबल प्रतियोगितामा खनियाबास गाउँपालिका प्रथम भएको छ ।
प्रथम राम बहादुर तामाङ(सेक्के) स्मृति कप अन्तरपालिका भलिबल प्रतियोगिता अन्तरगत बुधबार भएको फाईनल खेलमा रुवी भ्याली गाउँपालिकालाई पराजित गर्दै आयोजक खनियाबास गाउँपालिका प्रथम भएको हो ।
प्रथम भएको खनियावासले नगद १ लाख पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने दास्रो भएको रुवी भ्यालीले नगद ७५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै तेस्रो भएको सिद्धलेक गाउँपालिकाले नगद ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाएकोे छ भने गंगाजमुना गाउँपालिका चौथो भएको छ।
वडा नं ५ का वडाअध्यक्ष रविन कुमार तामाङको अध्यक्षतामा भएको समापन समारोहमा गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङको प्रमुख आतिथ्य तथा उपाध्यक्ष सेक्केमान तामाङ र निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |