नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,१७ चैत्र ।
मार्पाक प्रिमियर लिगको आठौँ संस्करण भोलि चैत्र १८ गते हुने भएको छ । मार्पाक भेट्रान्स फुटसल टिमको आयोजना तथा मार्पाक सामुदायिक क्लबको सह आयोजनामा प्रतियोगिता हुने भएको हो ।
काठमाण्डौको फ्रेन्डस स्टार फुटसल भत्केपुलमा हुने उक्त लिगमा साबिक मार्पाकका कुल १० टिमको सहभागिता रहने आयोजकले जानकारी दिनुभयो।
प्रतियोगिताको बिजेताले ट्रफि मेडल र नगद पुरस्कार पाउनेछन् । साथै उत्कृष्ठ गोलकिपर डिफेन्स र फरवार्डलाई समेत पुरस्कृत गरिने छ ।
प्रतियोगिताको सम्पुर्ण प्रतियोगिताको तयारी पूरा भएको लिग उप–संयोजक काजिराम अधिकारीले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |