धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ, ११ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी नीलकण्ठ नगर कमिटीको सभापतिमा विष्णु प्रसाद ढुङ्गाना चयन हुनभएको छ ।
समितिको उप सभापतिमा माधबराज अधिकारी, सचिवमा रामकृष्ण सेवा ,कोषाध्यक्षमा कमला श्रेष्ठ चयन भएका छन् । त्यसैगगरि नगर कमिटिको सदस्यहरुमा अनुप कोईराला, नेत्र परियार,शान्ता विश्वकर्मा, राजेश कुमार श्रेष्ठ र नारायण श्रेष्ठ छनोट भएका छन् ।

कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी निलकण्ठ नगरपालिका भेला पार्टी उप सभापति, संसदीय दलको नेता तथा निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालको उपस्थितिमा सम्पन्न भएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |