धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,०४ चैत्र ।
बिच बजार टोल सुधार समिति धादिङको अध्यक्षमा नन्दलाल श्रेष्ठ चयन हुनुभएको छ । शनिबार सम्पन्न चौथौँैं वार्षिक साधरण सभा तथा दोश्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यक्रम समिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ (रोजमेरी), सचिवमा विष्णु लाल श्रेष्ठ, कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ (नागजी) चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा सप्तमाया श्रेष्ठ, दिलमाया श्रेष्ठ, हिरा कुमार अमात्य, हरि कुमार श्रेष्ठ, अशोक वि क, सीता श्रेष्ठ, नारायण सिल्वाल, फुलमाया तामाङ, जित बहादर घले चयन हुनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |