बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङ,११ मंसिर ।
त्रिपुरासुन्दरी माई मेला २०७९ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
त्रिपुरासुन्दरी गाउँपालिका स्थित त्रिपुरासुन्दरी माई मन्दिर परिसरमा भएको रक्तदान कार्यक्रममा ९ जना महिला र २६ जना पुरुष गरी ३५ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
हेड्स नेपाल केन्द्रिय कार्यालयको आयोजनामा तथा मेची महाकाली बुहारी संयुक्त आवाज काठमाडौ जिल्ला शाखाको सह–आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेढक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो।
साथै मेला कै अवसरमा आयोजित स्वास्थ्य शिविरमा २१५ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |