बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङ,११ मंसिर ।
धादिङमा डेंगी संक्रमित फेरी बढन् थालेको छ । पछिल्लो २४ घण्टामा धादिङका थप ४९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार बेनिघाट रोराङका ४३, नीलकण्ठका ५ र रुवीभ्यालीका १ जना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा हालसम्म संक्रमितको संख्या १ हजार ३२४ जना पुरुष र १ हजार १४३ महिला गरी कुल २ हजार ४६७ पुगेको छ ।
नीलकण्ठ नगरपालिकामा १ हजार ५४१, बेनिघाट रोराङमा १३८, गल्छीमा १३१, गजुरीमा १०६, धुनिबेशीमा ९४, त्रिपुरासुन्दरीमा ८० जनामा डेंगी संक्रमण भएको छ ।
यस्तै सिद्धलेकमा ८१, ज्वालामुखीमा ७९, गंगाजमुनामा ३४, थाक्रेमा १८, नेत्रावती डवजोङमा १५, रुवीभ्यालीमा १४ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख छ ।
फाईल तस्विर
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |