Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

चाडपर्वको सुरक्षा लक्षित जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोध

१२८३ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १६, आईतबार (३ साल अघि)
चाडपर्वको सुरक्षा लक्षित जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोध

विजया दशमी‚ शुभ दिपावली, छठ लगायतका चाडपर्वहरु सभ्य, सुरक्षित, मर्यादित एवं शान्तिपूर्वक रुपमा देहाय बमोजिमका कार्य गरी चाडपर्वहरु सुव्यवस्थित एवं स्वास्थ्य सतर्कता सहित मनाउन सबैमा अनुरोध ।

 आफ्नो घर र टोलमा शंकास्पद व्यक्तिहरुको गतिविधी देखिएमा तुरुन्त प्रहरीलाई खबर गरौँ ।
 छतमा चढेर यात्रा नगरौ । सडकको दाँया वाँया जथाभावी पार्किङ नगरौ‚ ट्राफिक नियमको सधै पालना गरौँ ।
 आफ्नो घर टोल छिमेकमा आपतकालिन साइरन र ऋऋत्ख् ऋबmभचब जडान गरौ ।
 आफ्नो टोलमा तास‚ जुवा नखेलौरनखेलाउऔ र खेल्ने व्यक्तिहरुवारे प्रहरीलाई समयमै खबर गरौँ ।
 सार्वजनिक स्थानमा ध्रुमपान‚ मद्यपान‚ लागु औषध‚ नशालु पदार्थ सेवन नगरौँ ।
 मादक पदार्थ सेवन गरेर कहिल्यै सवारी साधन नचलाऔ ।
 दशै तिहारको लागि गाउँ जान लागेको जस्ता ऋबउतष्यल उल्लेख गरी सामाजिक सञ्जालमा पोष्ट नगरौ ।
 भिडभाड हुने सार्वजनिक तथा धार्मिक स्थानहरुरमा जाँदा भड्किलो र महंगो गर(गहनाहश्र नलगाएर नजाउँ ।

सम्पर्क एवम् थप जानकारीको लागिः
जिल्ला प्रहरी कार्यालय धादिङ
प्रहरी कन्ट्रोल १००
संचार शाखा ९८५१२८३४८०

नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलयम शुभकामना

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
सुचना सम्बन्धि थप
  • VACANCY ANNOUNCEMENT

    VACANCY ANNOUNCEMENT

  • निष्कृय (संञ्चालनमा नरहेका) सहकारी संस्था खारेजी सम्बन्धी अत्यन्त जरुरी सूचना

    निष्कृय (संञ्चालनमा नरहेका) सहकारी संस्था खारेजी सम्बन्धी अत्यन्त जरुरी सूचना

  • सुचीदर्ता गर्ने सम्बन्धि सूचना

    सुचीदर्ता गर्ने सम्बन्धि सूचना

  • कर्मचारी आवश्यकता सम्वन्धी सूचना

    कर्मचारी आवश्यकता सम्वन्धी सूचना

  • समाचार
    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0