नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ, २५ फागुन ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। समानुपातिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा रहेको निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार रास्वपाले समानुपातिकतर्फ २८ हजार ७५२ मत प्राप्त गरेको छ। त्यसैगरी नेपाली कांग्रेसले १८ हजार ५५४ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)ले ९ हजार ६३३ मत पाएको छ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीले ७ हजार ८७९ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ५०९ मत प्राप्त गर्दा राष्ट्रिय परिवर्तन पार्टीले १ हजार ५१० मत पाएको छ।
यसैगरी श्रम संस्कृति पार्टीले ८०३, मंगोल नेशनल अर्गनाइजेशनले ५३० र संयुक्त नागरिक पार्टीले २७६ मत प्राप्त गरेका छन्। नेपाल जनता संरक्षण पार्टीले १७२, प्रगतिशील लोकतान्त्रिक पार्टीले १६१ तथा जनमत पार्टीले १३६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |