रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङबेशी । दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको मतपरिणाम गणना कार्य जारी रहेको छ । हाल सम्मको मतगणना अनुसार धादिङको दुवैक्षेत्रमा रास्वपाका उम्मेद्वारले अग्रता लिएका छन् ।
हाल सम्म धादिङ क्षेत्र न १ मा रास्वपाकी उम्मेद्वार आशिका तामाङले १७ हजार ६ सय ३० मत, नेकपा एमालेका उम्मेद्वार भुमी त्रिपाठी ७ हजार ८२ मत, नेकपाका उम्मेद्वार राजेन्द्र प्रसाद पाण्डेले ५ हजार ४ सय ९ र नेपाली काग्रेसका उम्मेद्वार कृष्ण रिजालले ३ हजार ७ सय ७५ प्राप्त गर्नुभएको छ ।
त्यसैगरि क्षेत्र न २ मा
रास्वपाका बोधनारायण श्रेष्ठले अग्रता लिन सफल भएका छन् । हाल सम्मको मत गणनामा बोधनारायण श्रेष्ठको ८ हजार ५ सय ९७, नेपाली काग्रेसका उम्मेद्वार रमेश धमलाको ७ हजार २ सय ८२
नेकपामा उम्मेद्वार राम बहादुर भण्डारीको ५ हजार २ सय ६० र नेकपा एमालेका धनबहादुर घलेका ५ हजार १ सय ४५ रहेको छ । यो मत रुवीभ्याली,खनियाबास,गंगाजमुना त्रिपुरासुन्दरी गाउँपालिका र नेत्रावती डवजोङ १ र २ को हो । हाल धादिङ क्षेत्र न २ मा नेत्रावती डवजोङको अन्य वडाको मतगणना जारी रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |