नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,०५ जेठ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका हरि विश्वकर्मा बिजयी भएका छन् । विश्वकर्माले कांग्रेसको पकड भत्काउँदै ८४३ मत ल्याए भने उनका प्रतिद्वन्दीहरु कांग्रेसका रामप्रसाद बुर्लाकोटीले ८११ र एमालेका देवबहादुर बसौलाले जम्मा ८३ मत ल्याए।
यस्तै त्रिपुरासुन्दरी कै वडा नं ७ मा पनि माओवादी केन्दैकै सुवास अधिकारी दर्पण विजयी भएका छन् । दर्पणले ८४२ मत ल्याई बिजयी भएका हुन भने उनको प्रतिद्वन्दीहरु एमालेका गोकुल अधिकारीले ७२२ मत र राप्रपाका कृष्ण बहादुर अधिकारी क्षेत्रीले ९८ मत, एकीकृत समाजवादीका राम बहादुर अधिकारी ६५ मत ल्याएका थिए । वडा नं ७ मा कांग्रेसले माओवादीलाई सघाएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |