बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
किभ— युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मन चान्सलर ओलाफ सोल्जसँग वार्ता गरेका छन् । वार्ताका क्रममा रक्षात्मक सहायता, ऊर्जा क्षेत्रमा सहयोग र रुसमाथि बढ्दो प्रतिबन्धहरूबारे छलफल भएको थियो ।
‘हामी जर्मनीसँगको उच्च स्तरको वार्ता र हाम्रो संघर्षमा वर्लिनको समर्थनको कदर गर्छौं’, राष्ट्रपति जेलेन्स्कीले ट्वीटमा भनेका छन् ।
वार्तामा युक्रेनमा तुरुन्तै शत्रुता अन्त्य गर्ने, सेना फिर्ता गर्ने र युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता पुनस्र्थापित गर्ने विषय रसियाको हातमा रहेको सोल्जेले जोड दिएको उनका प्रवत्तताले बताएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |