नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ११, मंगलबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
  • धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
  • कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी
राजनीति
ताजा समाचार

मतदातालाई भोट हाल्न सिकाउँदै कार्यकर्ताहरु

नीलकण्ठ एफ.एम
  • २०७९ बैशाख २३, शुक्रबार
  • ४ साल अघि
  • ५ मिनेट पढाइ
  • २३४५ पटक पढिएको
मतदातालाई भोट हाल्न सिकाउँदै कार्यकर्ताहरु

धादिङ,२३ बैशाख ।
सरकारले मतदाता शिक्षा नदिएका कारण अलमलमा परेका मतदाताहरुलाई नेकपा एमालेले गंगाजमुना र त्रिपुरासुन्दरी गाउँपालिकाका विभिन्न स्थानहरुमा मतदातालाई भोट हाल्ने तरिका सिकाउन सुरु गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा मतदाताहरुको माग बमोजिम एमालेले कर्याकर्ता खटाएर मतदान गर्ने तरिका सिकाइरहेको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ र २ मा समेत मतदान गर्ने तरिका सिकाउन सुरु गरिएको गाउँपालिका उपाध्यक्ष उम्मेदवार संगिता कुमालले बताउनुभयो ।

गंगाजमुना गाउँपालिकाका मतदाताहरु सचेत नभएको ठाउँहरुमा मतदाता शिक्षा सुरु गरिएको छ । खासगरि निर्वाचन चिन्हमा छाप लगाउनका लागि कार्यकर्ताको समूह नमुना मतपत्र दिएर गाउँ पठाइएको छ । गाउँगाउँमा पठाइएको नमुना मतपत्रमा जिल्लाको चुनाव चिन्हहरु छन् । गाउँबासीहरु मतदान गरिरहेको भएपनि यस पटक ठूलो स्थानीय तहको मतपत्र भएकोले सिक्नु पर्ने अवस्थामा मतदाताहरु रहेको बताएपछि नेकपा एमालेले भोट हाल्न सिकाउन थालेको हो ।

गल्छी गाउँपालिका वडा नम्बर ५, ६ र ७ का बस्तीहरुमा मतदाताहरुलाई मतदान गर्ने सम्बन्धी विषयमा एमाले कार्यकर्ताहरु मतदान गर्न सिकाउन थालेका छन् । नमूना मतपत्र लिएर गाउँगाउँ पुगेर मतदान सिकाउन थालिएको हो । यस्तै एमालेले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम संचालन गरिरहेको छ ।

धादिङको १३ पालिकाका सबै टोल र वडाहरुमा घरदैलो तथा मतदाता भेटघाट भइरहेको छ । नेकपा एमालेले मतदाता भेटघाट गर्दा उनिहरुको समस्या समेत संकलन गर्ने र आफूले विजय हासिल गरेपछि मतदाताको गुनासो र कार्यक्रमहरुलाई योजनामा समाबेश गरेर काम गर्ने प्रतिवद्धताहरु समेत जनाइरहेका छन् ।

धुनिबेसी नगरपालिकाको वडा नम्बर ४ मा मेयरका प्रत्यासी रामराजा पाण्डे, उपमेयर प्रत्यासी मन्दीरा श्रेष्ठ, लगायतका कार्यकर्ताहरुको सहभागितामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम भएको छ । सामाजिक सुरक्षा कार्याक्रम, व्यवस्थीत योजना सहित कार्यक्रम गर्न मतदाताहरुले गाउँगाउँबाट शुभकामना सहितको आसिर्वाद समेत दिएका छन् ।

गजुरी गाउँपालिका वडा नम्बर ५ को पिडा छापगाउँ, वडा नम्बर १ को हमालगाउँ, रातमाटे, उप्रेतीगाउँ, नयाँबारी लगायतका क्षेत्रमा मतदाता भेटघाट भएको छ । यसैगरि वडा नम्बर ६ को भदौरेमा घरदैलो संचालन गरिएको छ । निलकण्ठ नगरपालिकाको रिजालथोक, खानीगाउँ लगायतका स्थानहरुमा घरदैलो गरिएको छ ।

निलकण्ठ नगरपालिका मेयरका प्रत्यासी गंगादेबि श्रेष्ठ, वडा अध्यक्ष हरी श्रेष्ठ लगायतको सहभागिता रहेको मतदाता भेटघाटमा मतदाताहरुले सडक, कृषिमा लगानी बढाउनुपर्ने, बजार व्यवस्थापन गर्नुपर्ने जस्ता विषयहरु उठाएका थिए। नेकपा एमालेका उम्मेदवारहरु घरघर पुगेर मतदाताहरुलाई भेट गरेका थिए। काम गरिरहेको खेतबारी पुग्ने, आफूले जितेमा विकासको काम गर्ने प्रतिवद्धताहरु समेत व्यक्त गर्ने गरेका छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धित थप
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु शिक्षा

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

१८ घण्टा अघि
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल राजनीति

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

१८ घण्टा अघि
एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै खेलकुद

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

२३ घण्टा अघि
सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, एक हजार सात सय घरमा धारा जडान मुख्य समाचार

सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, एक हजार सात सय घरमा धारा जडान

१ दिन अघि
पुनर्निर्माणमा संघसँग पर्याप्त समन्वय हुन सकेन : मन्त्री पौडेल मुख्य समाचार

पुनर्निर्माणमा संघसँग पर्याप्त समन्वय हुन सकेन : मन्त्री पौडेल

१ दिन अघि
मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रुलाई समेत सास्ती मुख्य समाचार

मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रुलाई समेत सास्ती

१ दिन अघि
धादिङमा एक महिनामा ५७ फरार प्रतिवादी पक्राउ अपराध

धादिङमा एक महिनामा ५७ फरार प्रतिवादी पक्राउ

१ दिन अघि
रुविभ्याली पदमार्ग खुला मनोरन्जन

रुविभ्याली पदमार्ग खुला

१ दिन अघि
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु मुख्य समाचार

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु

२ दिन अघि
Post Thumbnail मुख्य समाचार

बागमतीका अर्थमन्त्री सरल सहयात्री धादिङ आउँदै

२ दिन अघि
आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने मुख्य समाचार

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

३ दिन अघि
बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु मुख्य समाचार

बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

३ दिन अघि
समाचार
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0