नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
सल्यानटार,१९ बैशाख ।
त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष संगिता कुमाल यस पटक निर्वाचन आयोगले मतदाता शिक्षा संचालन नगरेका कारण अलमलिएका मतदातालाई सिकाउँदै हिड्नुभएको छ।
त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्षका उम्मेदवार कुमाल कुमाल समूदायको उपाध्यक्षको एक मात्र प्रतिनिधि भएकोले आफ्ना मतदाताहरुलाई भोटदिने तरिका सिकाउँदै हिड्नु भएको छ ।
सरकारले भोटदिन सिकाएन, आफूलाई मत हाल्न चाहनेहरुले आफूलाई सोधेकोले धेरैलाई भोट दिने तरिका सिकाउँदै हिडेको कुमालको भनाइ छ । आर्थिक, सामाजिक रुपमा पछाडी रहेको कूमाल समूदायले आफ्नो प्रतिनिधि पाउने भएपछि उत्साहि भएका छन् ।
मतदाता शिक्षामा यस वर्ष राज्यको लगानी नभएको र गैर सरकारी निकायलेसमेत मतदाता शिक्षा नदिउका कारण नयाँ मतदाता र पुराना समेत अलमलिएका छन् ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |