नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ सिर्जना प्रतिष्ठानको बार्षिक साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ ।
शनिबार निलकण्ठ मा.बि.को हलमा सम्पन्न भएको धादिङ सिर्जना प्रतिष्ठानको सिर्जनामय साधारण सभा तथा अधिबेशन बाट प्रकाश पौडेल पुनःअध्यक्षमा निर्वाचित हुनुभएको छ।
समितिको उपाध्यक्षमा सिर्जना अर्याल सचिबमा नवराज सापकोटा, सह सचिवमा अपिल कोईराला र कोषाध्यक्षमा सुस्मा नेपाल चयन हुनुभएको छ। त्यस्तै कार्यसमितिको सदस्यहरुमा सुरेश अर्याल, शिरिषा नेपाल, युवराज पाठक, रोजन श्रेष्ठ, अमृत अधिकारी, धन बहादुर श्रेष्ठ, नेत्रराज गुरुङ, रोशन कोईराला,पुजा थापा र मनिषा लामिछाने चयन भएका छन् ।
धादिङ सिर्जना प्रतिष्ठानको चयन, ललितकला र संस्कृतिको उन्नयन भन्ने नारालाई आत्मसाथ गर्दै स्थापित धादिङ सिर्जना प्रतिष्ठानले भाषा, साहित्य, सङ्गीत, कला र संस्कृतिको क्षेत्रमा कार्य गर्दै आएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |