Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ११, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

मुक्तिनाथ अधिकारीको जिवनी वृत्तचित्र र स्मृतिग्रन्थ सार्वजनिक

बिनोद तमु(बल्लु) २१५९ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र २२, बिहिबार (२ साल अघि)
मुक्तिनाथ अधिकारीको जिवनी वृत्तचित्र र स्मृतिग्रन्थ सार्वजनिक

धादिङबेशी । ज्वालामूखी गाउँपालिका वडा नम्बर ३ का मुक्तिनाथ अधिकारीको जिवनीमा आधारित वृत्तचित्र र स्मृति ग्रन्थ सार्वजनिक गरिएको छ । बिहिबार उहाँको जिवनी वृत्तचित्र र स्मृतिग्रन्थ सार्वजनिक गरि पहिलो स्मृति दिवस मनाइएको हो।

तत्कालिन मैदी गाउँपंचायतमा वि. स. १९८७ साल असोज १५ गते मुक्तिनाथ अधिकारीको जन्म भएको थियो । ७ वर्षको उमेरमा ब्रतबन्ध गरि ८ वर्षको उमेरमा नन्द कुमारी संग विवाह भयो । आफु २७ वर्षको हुँदा पत्नी नन्द कुमारीको निधन भएपछि एक कुमारी संग दोस्रो विवाह गर्न बाध्य हुनुभयो । उहाँको ५ छोरा ५ छोरी छन् ।

अधिकारकिो थातथलो सिरुवानीबाट मैदी बसाइँ सरेर आएका मुक्तिनाथको पुर्खा अधिले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा उच्च ओहदामा समेत पुगेका छन् । बाँचुञ्जेल सदैव जनताको हित, मानवधर्म, सामाजिक सेवा र शैक्षिक उन्नयनका लागि आफुलाई सर्मपित गर्नुभएका अधिकारी वि स २०७९ साल चैत्र २ गते ९२ वर्षको उमेरमा निधन भएको थियो ।

आफूले औपचारिक शिक्षा नपाएपनि गाउँमा विद्यालय नभएकोले वि.स. २०२१ सालमा शमिभञ्ज्याङमा प्रावि स्थापना भएपनि ५ कक्षा भन्दा माथी पढ्का लागि छोराछोरीले गाउँनै छोड्नुपर्ने अवस्थाले उहाँले मनमा माथिल्लो तहको विद्यालय खोल्ने चाहना बमोजिम शमिभज्याङ नि.मा.वि. माध्यामिक, उच्च् माविसम्म स्थापना, गर्नुभएकोले गाउँमा शिक्षासेवी भनेर मुक्तिनाथ अधिकारीलाई चिनिन्छ ।

अधिकारीको पहलमा ठुलोचौर प्रावि मैदी, अमरावती प्रावि मैदी र देउराली प्रावि ससाह लगाएतको विद्यालय स्थापना भएको पाइन्छ ।
वडा अध्यक्ष भएर कृषिमा क्रन्ति नै गर्नुभएको छ । गुठी विर्ता गुठीमा जनताको पक्षमा फैसला गराउन आफैँ अड्डा अदालत पुग्ने र कानुन पढेर जाने मुक्तिनाथ अधिकारीकोे जिवनीमा आधारित ५० मिनेट लामो वृत्तचित्रको लोकार्पण गरिएको छ । मुक्तिनाथका बहिनी ८७ वर्षीया बालकुमारी अर्यालले वृत्तचित्रको सार्वजनिकीकरण गर्नुभएको थियो । सीताराम अधिकारीले लेखन, निर्देशन गर्नुभएको वृत्तचित्रकोमा सामाजिक अगुवाहरुको भनाइहरु समेत समाबेश छ ।

सोही अबसरमा मुक्तिनाथ स्मृतिग्रन्थको बिमोचन समेत गरिएको छ । मुक्तिनाथ स्मृति सेवा समाजद्वारा ३ सय ५२ पृष्ठको स्मृतिग्रन्थमा ८५ विषयहरु समावेश गरिएको समालोचक डा.रामहरी लम्सालले बताउनुभयो । प्राज्ञ नरनाथ लुइटेल, डा. रामहरी शर्मा लम्साल, लेखनाथ अर्यालको अतिथि सम्पादक रहेको स्मृतिग्रन्थको ज्वालामूखी गाउँपालिका वडा नम्बर ३ स्थित निवासमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।

कार्यक्रममा संबिधानसभा सदस्य शेषनाथ अधिकारी, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, बागमति प्रदेश सभा सदस्य शिवराज अधिकारी, नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना, ज्वालामूखी गाउँपालिका अध्यक्ष यमनाथ दनै लगायतले मुक्तिनाथ अधिकारको विविध आयाम र योगदानमाथी चर्चा गर्दै पदचाप पछ्याउनुपर्ने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

  • नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

  • प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • समाचार
    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0