कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी
गएको तीन आर्थिक वर्षमा विद्युतिय कसुर तथा साइवर अपराध सम्बन्धि करिव ४ सय मुद्दा दर्ता भएका छन् । तथ्याङ्क अनुसार तीन वर्षको अवधिमा ३ सय ८८ मुद्दा दर्ता भएको नेपाल प्रहरीले जनाएको छ।
सबैभन्दा बढि आर्थिक वर्ष २०७५/०७६ मा १ सय ६७ वटा मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७६/०७७ मा १ सय १७ र २०७७/०७८ मा १ सय ४ वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले जानकारी दिनुभयो । ३ सय ७२ मुद्दा उपत्यका र केन्द्रीय अनुसन्धान ब्युरोमा १५ वटा दर्ता भएको उहाँको भनाई छ।
विशेषगरि सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धि मुद्दाको सङ्ख्या बढि रहेको कुँवरले बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगकर्ता बढेसँगै यसको दुरुपयोग गरि साइवर अपराधका घटना पनि बढिरहेकाले सावधानी अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।