Archives
धादिङमा गएरातिको वर्षाले पु¥याएको क्षतिको प्रारम्भिक विवरण
धादिङ,१० साउन। गएराति परेको अविरल वर्षाका कारण धादिङको विभिन्न ठाउँमा ठुलो क्षति पु¥याएको छ... विस्तृतमा
लोक सेवा आयोगकै झल्को दिने गरि परिक्षा संचालन गर्दै रुवी भ्याली गाउँपालिका
धादिङ,०४ साउन। धादिङको रुवी भ्याली गाउँपालिकाले लोकसेवा आयोगकै झल्को दिने गरी करारका... विस्तृतमा
धादिङमा ६८ प्रतिशत रोपाई सकियो
धादिङ,०४ साउन। धादिङमा ६८ प्रतिशत रोपाई सकिएको छ । जिल्लाको १३ हजार ६ सय हेक्टर क्षेत्रफलमा... विस्तृतमा
रुवी भ्याली र गजुरीमा करारका स्वास्थ्यकर्मी हटेपछि स्वास्थ्य सेवा रोकियो,१२ स्वास्थ्य केन्द्र बन्द
धादिङ,०३ साउन। धादिङको रुवी भ्याली गाउँपालिका र गजुरी गाउँपालिकामा करारका स्वास्थ्यकर्मी... विस्तृतमा
वर्षायाम शुरु भएपछि धादिङका ४९ जनालाई डेंगु संक्रमण
धादिङ,३१ असार। धादिङमा डेंगु रोगको संक्रमण बढदै गएको छ । वर्षायाम सुरु भएसँगै डेंगु रोगको... विस्तृतमा
धादिङमा यसबर्ष २ हजार १५३ पिन्ट रगत सङ्कलन(विवरण सहित)
धादिङ,३० असार । धादिङमा चालु आर्थिक वर्ष ०७८/०७९ मा २ हजार १५३ पिन्ट रगत सङ्कलन गरिएको छ।... विस्तृतमा
११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी धुनिबेसीलाई
धादिङ,२२ असार। धादिङबेसीमा जारी ११ औँ राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिताको उपाधी धुनिबेसीले... विस्तृतमा
धादिङको रुवी भ्याली गाउँपालिकामा पुग्यो बैंक
धादिङ,१२ असार । धादिङको रुवी भ्याली गाउँपालिकामा बैंक अफ काठमाडौको शाखा विस्तार गरिएको छ... विस्तृतमा
रग्बी संघ धादिङ गठन, अध्यक्षमा राजु लामा
धादिङ,११ असार। धादिङमा रग्बी संघ धादिङ गठन गरिएको छ । शनिबार संघको पहिलो बैठकबाट राजु लामाको... विस्तृतमा
धादिङमा डेङ्गुका बिरामी बढे : सतर्कता अपनाउन चिकित्सकको सुझाव
धादिङ,०६ असार । धादिङमा डेङ्गुको जोखिम बढ्दै गएको छ । जिल्लामा गर्मी मौसममा लामखुट्टेको... विस्तृतमा
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह








