Archives
धादिङ दुर्घटना अपडेट : मृतक आठ मध्ये चारको सनाखत
धादिङको गजुरी गाउँपालिका–२ चालिसे स्थित छहराबाट त्रिशूली नदीमा बस खसेर ज्यान गुमाएका ८ जना... विस्तृतमा
प्रधानमन्त्री दाहालद्वारा धादिङ बस दुर्घटनाप्रति दुःख व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दुःख... विस्तृतमा
तामाङ पत्रकार संघ धादिङको अधिवेशन सम्पन्न,अध्यक्षमा नीर तामाङ चयन
धादिङबेशी । तामाङ पत्रकार संघ धादिङको छैटो बिशेष अधिबेशन सम्पन्न भएको छ । निर तामाङको... विस्तृतमा
धादिङमा आज ५३ जना डेंगुका संक्रमित थपिए
धादिङ,०५ भाद्र । धादिङमा आज ५३ जना डेंगुका संक्रमित थपिएका छन् । नीलकण्ठ गरपालिकाका ३९ जना,... विस्तृतमा
धादिङका थप ४९ जनामा डेंगु संक्रमण, संक्रमति संख्या १९ सय ३८ पुग्यो
धादिङ,०३ भाद्र । धादिङका थप ४९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । आज नीलकण्ठ नगरपालिकाका ४६... विस्तृतमा
आज एकै दिन ९० जनामा डेंगु संक्रमण, नीलकण्ठका मात्रै ६६ जना
धादिङ,०१ भाद्र । धादिङमा डेंगुको संक्रमण नियन्त्रण भन्दा बाहिर जाने स्थितिमा पुगेको छ । आज... विस्तृतमा
धादिङका थप ७३ जनालाई डेंगु संक्रमण, संक्रमित संख्या १६ सय पुग्यो
धादिङ,३० साउन । धादिङका थप ७३ जनालाई डेंगु संक्रमण भएको छ । आज मंगलबार नीलकण्ठ नगरपालिकाका ६३... विस्तृतमा
धादिङमा दिनहुँ बढ्दै डेंगुका बिरामी, आज ८० जनामा संक्रमण
धादिङ,२९ साउन । धादिङमा डेंगु संक्रमित हुनेको संख्या दिनहुँ बढ्दै गएको छ । आज ८० जनामा डेंगु... विस्तृतमा
मलेखु टिचिङ हस्पिटलको छैटौँ वार्षिक उत्सवमा २१ जनाले गरे रक्तदान
धादिङ,२१ माघ । मलेखु टिचिङ हस्पिटल प्रा.लि को छैटौँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम... विस्तृतमा
धादिङमा बस र माइक्रोबस ठोकिदा एक जनाको मृत्यु, १५ जना घाईते
धादिङ,०५ धादिङ। पृथ्वीराजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकै बस र... विस्तृतमा
नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्यो यस्ता ४ निर्णय
प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु
सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड






