युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन
काठमाण्डौ,२९ चैत।
प्रि–मनसुनमा चट्याङ्गका घटना धेरै हुने गरेका छन् ।बितेको एक वर्षमा देशका विभिन्न ठाउँमा चट्याङ्गका दुई सयभन्दा धेरै घटना भएको विपद् व्यवस्थापन प्राधिकरणले जनाउको छ।ती घटनामा ५६ जनाको ज्यान गएको छ । एक सय ७५ जना घाइते भएका प्राधिकरणको तथ्याङ्क छ ।
बादलमा हुने घर्षणबाट विद्युतीय लहर जमिनमा खस्नुलाई चट्याङ्ग भनिन्छ। चट्याङ्गको पूर्वानुमान गर्न नसकिने भएकाले क्षति धेरै हुने गरेको प्राधिकरणका प्रवक्ता डा. डिजेन भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार प्रि–मनसुन अर्थात जमिन तात्ने बेला चैत–वैशाख–जेठमा चट्याङ्गको जोखिम धेरै हुन्छ । यसबाट बच्न पूर्वतयारी नै महत्त्वपूर्ण रहेको र गड्याङगुडुङ भएका बेला घरभित्र सुरक्षित बस्न उहाँको आग्रह छ ।
मेघ गर्जनका बेला अग्लो ठाउँ, रुख वा टावरको नजिक नबस्न, विद्युतीय सामग्री प्रयोग नगर्न, केबुल तथा एन्टेनाको तार उपकरणबाट छुटाउन पनि उहाँको सुझाव छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।