नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ,२८ चैत।
धादिङमा म्यादी प्रहरीको छनोट प्रक्रिया सकिएको छ। आवेदन दिएका २ हजार ८ सय बढिमध्ये विभिन्न चरण पार गरेका एक हजार चार सय १५ म्यादी छनोट गरिएको छ। छनोट भएकाहरुलाई आजदेखी दिईने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
आईतबार जिल्ला प्रहरी कार्यालय धादिङले एक सूचना प्रकाशित गर्दै तालिम संञ्चालन सम्बन्धी जानकारी गराएको हो । आज विहान ८ बजेदेखि सुरु हुने तालिममा पुरुषहरुले ट्रयाक सुट र जुत्ता तथा महिलाहरुले संम्भव भए ट्रयाक सुट र जुत्ता नभए कुर्था सलवार र जुत्तामा उपस्थित हुन प्रहरीले जनाएको छ ।
तालिम आगामी वैशाख ७ गते सम्म संञ्चालन हुनेछ ।मतदाताको सुरक्षा व्यवस्था, बन्दोबस्ती, लाइन र निर्वाचनलाई मर्यादित बनाउन म्यादी प्रहरी खटिनेछन्।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |