धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२७ चैत।
नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूका सिमकार्ड तथा रिमकार्डहरू खरिद बिक्री गर्दा ग्राहकको वास्तविक विवरणका आधारमा मात्रै गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले सुचना मोवाइल सेवा प्रदायकका सिमकार्ड÷रिमकार्डहरू बिक्री गर्दा ग्राहकले भर्नुपर्ने फारम (केवाइसी) रितपूर्वक नभरी र नियमानुसार कागजातहरु रुजु नगरी सेवा प्रदायकहरूबाट बिक्री वितरण भइरहेको पाइएको भन्दै नियमानुसार मात्रै गर्न निर्देशन दिएको हो ।
मोबाइल सेवा प्रदायकहरूले प्राधिकरणले दिएको निर्देशन र नियमानुसार सिमकार्ड रिमकार्ड खरिद बिक्री नभएमा कानुनअनुसार कारबाही गरिने प्राधिकरणका निर्देशक एवम् सहप्रवक्ता अच्युत नन्दा मिश्रले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |