वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,२७ चैत्र ।
नेपालमा थप ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
गत २४ घन्टामा देशभर २ हजार ७४० कोरोना परीक्षण गर्दा ४ संक्रमित थपिएका छन् भने ४८ संक्रमित निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ९२ जना मात्रै रहेको छ। देशभर १८ सय आरटी पिसिआर परीक्षणमा ३ जना र ९४० एन्टिजेन परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै संक्रमण कारण मृत्यु हुने पनि शुन्य रहेको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६६ हजार २८ पुगेको छ भने ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ।
देशभर आजसम्म ११ लाख १८ हजार ७८७ कोभिड संक्रमित भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।