नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
एजेन्सी
गत फेब्रुअरी २४ देखि रुसले युक्रेनमा सैन्य आक्रमण गरिरहेको छ। युक्रेनलाई घेराबन्दी गरेर आक्रमण थालेको रुसले युक्रेनका महत्वपूर्ण शहरलाई केन्द्रबिन्दु बनाएको छ। राजधानी किभसहित, मारियोपोल, खार्किभलगायत महत्त्वपूर्ण शहरमा रुसले शक्तिशाली बम खसालेको छ।
जसले यी शहरमा रहेका ऐतिहासिक, पुरातात्त्विक, अस्पताल, विद्यालयलगायत ठूला ठूला संरचना पूर्णरुपले ध्वस्त बनेका छन्। करिब ४० लाख युक्रेनी देश छोड्न बाध्य छन्। जो युक्रेनमा छन् उनीहरू त्रासदी जीवन बिताइरहेका छन्।
बमका आवाज र बमले छिया छिया बनाइएका भवनमा युक्रेनी जनताको कहालीलाग्दो अवस्थामा बस्न बाध्य छन्। केहि दिन यता रुसी सेनाले नागरिकहरूलाई पनि विध्वंस तरिकाले मारेको युक्रेनले आरोप लगाएको छ।










निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |