नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ,२४ चैत।
विश्व स्वास्थ्य दिवसको अवसरमा धादिङबेशीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
ज्योति महिला विकास वचत तथा ऋण सहकारी सस्ंथा लिमिटेडको आयोजनामा धादिङबेशी स्थित विपद् ब्यवस्थापनको हलमा भएको रक्तदान कार्यक्रममा ८ महिला र २१ पुरुष गरी २९ जनाले रक्तदान गर्नुभएको ज्योति महिला सहकारीका प्रमुख व्यवस्थापक बिपिन थापाले जानकारी दिनुभयो।
कार्यक्रमको उद्घाटन धादिङ बचत संघका अध्यक्ष्य नवराज शर्मा, नेपाल रेडक्रस सोसाइटीका सभापति नारायण तिमल्सिना र संस्थाका अध्यक्ष्य तारा माया लामाले संयुक्त रुपमा गर्नुभएको थियो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |