तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,१८ चैत।
धादिङको सिद्धलेक गाउँपालिका वडा न ४ स्थित आरुबासमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सिद्धलेक गाउपालिका र लायन्स क्लब अफ काठमाडौँ हाईभिजनको संयुक्त आयोजना तथा मनमोहन अस्पताल तथा तेज आई केयर सेन्टरको प्राबिधिक सहयोगमा शुक्रबार भएको उक्त शिविरमा चार सय ४८ जना नागरिकले सेवा लिएका छन्।
शिविरमा आँखा, नाक, कान घाँटी तथा स्त्रीरोगको परिक्षणका साथै औषधि वितरण गरीएको सिद्धलेक गाउपालिका वडा नं ४ का वडाध्यक्ष रामहरी बराकोटीले जानकारी दिनुभयो ।जसमा २२८ जनाले आँखा, १११ जनाले नाक, कान, घाँटी र ३९ जनाले स्त्रीरोग परिक्षण गराएको वडाध्यक्ष बराकोटीले बताउनुभयो।
वडाध्यक्ष बराकोटीको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष कमला शर्मा र प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माको बिशेष आतिथ्यता रहेको थियो ।








निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |