नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ, १४ चैत।
रिटर्नी फेडेरेशन धादिङको अध्यक्षमा मायानाथ सिलवाल चयन हुनुभएको छ।विदेशबाट नेपाल फर्केर आएकाहरुको नेकपा एमाले समर्थकहरुको संस्था रिटर्नी फेडेरेशन नेपालको आज धादिङबेसीमा सम्पन्न भएको जिल्ला भेलाले सिलवालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमितिको गठन गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा कमला कोइराला, विजयराज इटनी, सचिवमा राममायाँ श्रेष्ठ, सहसचिवमा सरिता तामाङ, एकराज उपाध्याय र कोषाध्यक्षमा सानुकान्छा तामाङ सर्वसम्मत निर्वाििचत हुनुभएको छ ।
कार्यक्रममा रिटर्नी नेपालका उत्तम अधिकारी, नेकपा एमाले धादिङका उपसचिव राधिका सापकोटा, नेकपा उमाले जिल्ला सदस्य गोकर्ण रुपाखेती लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विदेशबाट फर्केर नेपालमा काम गरिरहेकाहरुले गरेको राम्रो कामको सिको सबैले गर्न र विकासमा सबै लाग्न आग्रह गरिएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |