नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ,१४ चैत।
धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ को प्रशासनिक कार्यालय भवनको उद्घाटन गरिएको छ ।
आज संघीय सांसद भूमि त्रिपाठीले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै सांसद त्रिपाठीले पूर्वाधार विकासले जनताको विकास र समृद्धिका लागि समेत सहयोग पुग्ने बताउनुभएको छ ।
राम्रो पार्टी र अशल पार्टीमा हुँदा मात्र राम्रो हुने भएकोले पार्टी छाडेर जानेहरुलाई मूल घरमा फर्किन त्रिपाठीले आग्रह गर्नुभयो ।भाडामा बस्दै आएको वडा कार्यालय भवन निर्माणपछि नागरिकहरुले सेवा पाउने र आफूले जनताका लागि काम गरेको वडाअध्यक्ष हरी खतिवडाले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ, उपाध्यक्ष राधा तिमल्सीना,वडा अध्यक्षहरु लगाएतको सहभागिता रहेको थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |