बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
काठमाडौँ,१४ चैत ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले स्थानीय निर्वाचनमा आचार संहिता कडाइका साथ लागू गरिने बताउनुभएको छ ।
धनगढीमा आज आयोजना गरिएको निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग लागि परेको बताउनुभयो ।
त्यसका लागि निर्वाचन आचार संहिता पालनामा कडाई गरिने थपलियाको भनाई थियो । साथै उहाँले आचार संहिताको पालना गर्नु निर्वाचनमा सहभागी सबैको दायित्वभएको पनि बताउनुभयो ।
निर्वाचन आचार संहिता सम्बन्धीको विषय अदालतमा विचाराधीन रहेको उल्लेख गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले अदालतबाट व्याख्यासहित निकास आउने विश्वास व्यक्त गर्नुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |