नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक २, आईतबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
समाचार
ताजा समाचार

पिस फोर्स धादिङको अध्यक्षमा रमेश न्यौपाने

नीलकण्ठ एफ.एम
  • २०७८ चैत्र १३, आईतबार
  • ४ साल अघि
  • ७ मिनेट पढाइ
  • ४९२८ पटक पढिएको
पिस फोर्स धादिङको अध्यक्षमा रमेश न्यौपाने

धादिङ,१३ चैत।
नेपाल परिवार दलको भातृ संगठन पिस फोर्स धादिङको अध्यक्षमा रमेश न्यौपाने निर्वाचित हुनुभएको छ।शनिबार धादिङबेशीमा सम्पन्न भएको पिस फोर्स धादिङको युवा भेला एवम प्रशिक्षण कार्यक्रमबाट न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय कमिटी निर्वाचित गरेको छ। कमिटी उपाध्यक्षमा क्रमसः पुजा थापा, रमेश तामाङ, सन्दिप सुनार, सचिवमा बालकृष्ण कोईराला, सह–सचिवमा सुनराम तामाङ कोषाध्यक्षमा सुचना अधिकारी, सह–कोषाध्यक्षमा आरति बागदास रहेका छन्। त्यसैगरी सदस्यहरुमा अस्मिता श्रेष्ठ, रिता अधिकारी, अन्जिता थापा , सिर्जना लम्साल, सविता नेपाली, पर्मिला रेग्मी, उर्मिला रेग्मी, सुदिप तामाङ , दिपेन तामाङ , एलिसा तामाङ , सन्दिप रिजाल, तारा विक, आयुसा श्रेष्ठ, रोजिना श्रेष्ठ, जोनाथन तामाङ लगायत अन्य ३१ सदस्यहरु कमिटीमा निर्वाचित हुनुभएको छ।

No description available.

नेपाल परिवार दलको केन्द्रीय सदस्य वरिष्ठ समाजसेवी तथा अधिवक्ता विष्णु कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा पिस फोर्सका कन्द्रिय अध्यक्ष रविन्द्र चौलागाई, अन्तर्राष्ट्रिय ख्याति प्राप्त यूवा अभियन्ता तथा दलका केन्द्रीय सदस्य जानुका गुरुङ, संगठनका केन्द्रीय सह–महामन्त्री तथा बाग्मति प्रदेश संयोजक दिपक सापकोटा,एकीकृत समाजवादीका निलकण्ठ नगरपालिका अध्यक्ष शिवराज सापकोटाको आतिथ्यता रहेको थियो। केन्द्रीय सह–महामन्त्री एवम् बाग्मति प्रदेश संयोजक दिपक सापकोटाले सहभागीहरूलाई अग्रपन्थि लोकतन्त्र दर्शन तथा राजनितिको वर्तमान स्थितिबारे प्रशिक्षण गर्नुभएको थियो।

No description available.

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले अग्रगामी विचार र नेतृत्वले मात्र आजको राष्ट्र हाँक्न सक्ने भएकाले यश दलका नेताहरुमा त्यो चिज रहेको साथै सेवाबाट रुपान्तरण हुने र असल नेतृत्व जन्मने भन्दै यस दलले यो कुरालाई अंगिकार गरेकाले परिवार दल छिटै स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।अर्का अतिथि अभियान्ता जानकी गुरुङले आफु नेपाल लगायत एसियामा लोकप्रिय हुदा पनि यस दलको नीति र भिजनले मात्र साँचो परिवर्तन हुने देखेकाले आबद्ध भएको साथै परिवर्तन पहिला आफु स्वयमबाट हुने भएकाले त्यो कुरामा चिन्तन गर्न सुझाउनुभयो।

No description available.

अध्यक्ष चौलागाईले पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै अन्य दलहरु पस्चगामि र यथास्थितिवादी सोचमा चुर्लुम्म डुवेकाले परिवार दलको अग्रगामि विचार र अभियानमा जुट्नुपर्ने धारणा व्यक्त गर्नभयो। पुराना दलहरु बुढा रुखहरु जस्तै जिर्ण भएकोले तीनहरुले फल दिन नसक्ने र पुराना चिजलाई म्युजियमा सजाएर राखिनुपर्छ भन्दै यो दल सकारात्मक सोच विचार र जोस भएका युवा मैत्री पार्टी भएकाले देशभक्ति सम्पुर्ण यूवाहरुलाई संगठनमा आवद्द हुन आह्वान गर्नुभयो।

No description available.

पुराना नेताहरुले मिठा– मिठा कुरा गरेर जनताहरुलाई भ्रम सिर्जना गरि युगौ सम्म देशलाई अन्योलताको भुरमिमा पार्न चाहेकोले उनिहरुलाई सजिलै विश्वाश गरेर मतदान नगर्न समेत सुझाउनु भयो। अब आफ्नो भविश्य आफैले कार्ने दिन आएको भन्दै नेपाल परिवार दलमा मात्र भविष्य भएको र यसले मात्र साँचो शान्ति र समृद्धि निर्माण गर्न सक्ने विश्वास व्यक्त गरनुभयो। आगामि चुनावमा पैसा र सम्पतिको दुरुपयोग गरेर निर्वाचनमा होमिने कुनै पनि नेताको झोला खोसेर स्थानीय विकास निर्माणका काममा लगाउनुपर्ने भन्दै सम्पूर्ण सदश्यलाई लाई आग्रह गर्नुभयो।

नव–निर्वाचित जिल्ला अध्यक्ष रमेश न्यौपानेले आफु पिस फोर्स धादिङ जिल्लाको जिम्मेवारी पाउँदा कृतज्ञा व्यक्त गर्दै सबै पालिकामा कमिटी विस्तार गर्ने प्रतिबद्धता जनाउनु भयो साथै आगामि हुने स्थानिय निर्वाचनमा जिल्लाबाट परिवार दलको उमेदवारलाई जिताउन हरप्रयास गर्ने बाचा गर्नुभयो। उक्त भेला कार्यक्रममा सभापतित्व नव–निर्वाचित न्यौपानेले गरेका थिए भने कार्यक्रम संचालन यसोदा अर्यालले गर्नुभएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

१ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

१ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

१ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

३ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

३ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

४ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

५ दिन अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

५ दिन अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

५ दिन अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

५ दिन अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

५ दिन अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

५ दिन अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0