धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,१२ चैत्र ।
नेपालमा थप ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर २ हजार ६५५ कोरोना परीक्षण गर्दा जम्मा ८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
देशभर १ हजार ६९६ आरटी पिसिआर परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ भने ९ सय ५९ एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको छैन ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये २ सय १० जना स्वस्थ भएका छन् भने संक्रमणका कारण मृत्यु हुने शुन्य रहेको छ।
योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६४ हजार ६०८ पुगेको छ भने ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७५८ रहेको छ।
देशभर आजसम्म ११ लाख १८ हजार ४२२ कोभिड संक्रमित भएको मन्त्रालयद्धारा सार्वजनिक अद्यावधिक तथ्याङ्कमा उल्लेख गरिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |