धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
कोरोना भाइरसविरुद्धको खोप चार महिनामै बुस्टर डोजका रुपमा दिँदा रोग प्रतिरोधी क्षमतामा असर पार्न सक्ने युरोपेली स्वास्थ्य निकायले जनाएको छ ।
छोटो समयको अन्तरमा धेरै बुस्टर डोज दिँदा मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली सङ्घ अन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको हो ।
युरोपेली मेडिकल नियामक निकायले लामो समयको अन्तर पारेर मात्रै बुस्टर डोज दिन सम्बन्धित देशलाई अनुरोध गरेको समाचार संस्था एफपीमा उल्लेख गरिएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेपछि विभिन्न देशले बुस्टर डोज दिने तयारी गरेका छन् । बेलायत र इजरायलले दोस्रो पटक बुस्टर डोज दिने तयारी गरेका छन् ।
अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोज दिनेबारेमा छलफल सुरु भएको छ ।एजेन्सी
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |