नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
गएको तीन आर्थिक वर्षमा विद्युतिय कसुर तथा साइवर अपराध सम्बन्धि करिव ४ सय मुद्दा दर्ता भएका छन् । तथ्याङ्क अनुसार तीन वर्षको अवधिमा ३ सय ८८ मुद्दा दर्ता भएको नेपाल प्रहरीले जनाएको छ।
सबैभन्दा बढि आर्थिक वर्ष २०७५/०७६ मा १ सय ६७ वटा मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७६/०७७ मा १ सय १७ र २०७७/०७८ मा १ सय ४ वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले जानकारी दिनुभयो । ३ सय ७२ मुद्दा उपत्यका र केन्द्रीय अनुसन्धान ब्युरोमा १५ वटा दर्ता भएको उहाँको भनाई छ।
विशेषगरि सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धि मुद्दाको सङ्ख्या बढि रहेको कुँवरले बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगकर्ता बढेसँगै यसको दुरुपयोग गरि साइवर अपराधका घटना पनि बढिरहेकाले सावधानी अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |