नीलकण्ठ एफ.एम.
0:00
Live on 98.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ मंसिर ४, शुक्रबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित
  • नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
  • धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
  • पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
  • पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्‍यो यस्ता ४ निर्णय पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्‍यो यस्ता ४ निर्णय
  • प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु
मुख्य समाचार
ताजा समाचार

भोटेकोशी बाढीमा आफन्त गुमाएका नीलकण्ठका २० परिवारलाई दिपा फाउन्डेसनको आर्थिक सहयोग

  • २०८३ मंसिर ४, शुक्रबार
  • ३ घण्टा अघि
  • ६ मिनेट पढाइ
  • १५८७ पटक पढिएको
भोटेकोशी बाढीमा आफन्त गुमाएका नीलकण्ठका २० परिवारलाई दिपा फाउन्डेसनको आर्थिक सहयोग

धादिङ,४ मंसिर
गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण ज्यान गुमाउनुभएका नीलकण्ठ नगरपालिकाका २० परिवारका सदस्यहरूलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ। नीलकण्ठ नगरपालिकाको समन्वय, वडा नं. १२ का वडा अध्यक्ष तथा नेपाली काँग्रेस नीलकण्ठ नगर पालिका सभापति धर्मराज भण्डारी(राजकुमार)को विशेष पहल तथा दीपा फाउन्डेसन नेदरल्यान्ड्सका नेपाल प्रतिनिधि गोविन्द सापकोटाको सहकार्यमा नगद सहयोग प्रदान गरीएको हो । प्रति परिवार ४० हजारदेखी १ लाखा ५० हजार रुपँैया सम्म अवस्था हेरेर उपलब्ध गराईएको दिपा फाउण्डेसनका नेपाल प्रतिनिधि गोविन्द सापकोटाले जानकारी दिनुभयो ।धादिङको नीलकण्ठ नगरपालिकाभित्रका बाढी प्रभावित परिवारलाई भेटेरै फाउन्डेसनको टोलीले परिवार सहायता कोष (रिलिफ फन्ड) मार्फत सहयोग रकम वितरण गरेको हो ।

बाढीमा परेर ज्यान गुमाएकाका परिवारका पठन पाठनमा सहयोग पुर्याउने उदेश्यले रकम हस्तान्तरण गरीएको वडा नम्बर १२ का वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।दस वर्षदेखि निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आएको दिपा फाउन्डेसनको टोलीले बाढीबाट प्रभावित आफन्तका परिवारलाई भेटेर तत्कालीन राहतसँगै बालबालिकाको शिक्षामा सहयोग गर्ने उद्देश्यले रकम वितरण गरेको हो । टोलीमा फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत एर्विन होभेन्स, बोर्ड सदस्य जोलान्डा होभेन्स ग्लाभिमान्स, सचिव रोबर्ट स्टिग र स्वयंसेवक लुक स्टिग सहभागी छन् । बाढीमा बुबाआमा गुमाएका बालबालिकाको संरक्षण र शिक्षामा सहयोग पु¥याउने उद्देश्यले फाउन्डेसनले प्रभावित परिवारलाई प्रत्यक्ष भेटेर सहयोग गरेको फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत एर्विन होभेन्सले बताउनुभयो । नीलकण्ठ नगरपालिकाको समन्वयमा नगरपालिका–१२ का वडाध्यक्ष एवं नेपाली कांग्रेसका नगर सभापति धर्मराज भण्डारी (राजकुमार), वडा सदस्य, नगरपालिकाको न्यायिक समिति सदस्य तथा पूर्वपर्यटन व्यवसायी गोविन्द सापकोटाको पहलमा प्रभावित परिवारको घरमै पुगेर सहयोग हस्तान्तरण गरिएको हो ।

विपद्मापरेर आफन्त गुमाएकाहरुलाई थोरै भएपनि राहत मिल्ने उद्देश्ले सहयोगका लागि पहल गरिएको नीलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष एवं नेपाली कांग्रेसका नगर सभापति धर्मराज भण्डारी (राजकुमार)ले बताउनुभयो । ‘हामी जनताकै सेवक हौं । कतिपय कामहरु नगरपालिका र आफ्नै श्रोत तथा क्षमताले गर्न सकिदैन । समन्वय र सहकार्यबाट रिलिफ फण्ड वितरण गरिएको छ । प्रभावितहरुको पिडा र दुःखमा थोरै भएपनि सहयोग मिलेको अपेक्षा गरेका छौं’ उहाँले भन्नुभयो ।बाढीमा अभिभावक गुमाएका बालबालिकालाई राहत पुग्ने उद्देश्यले घरमै पुगेर आवश्यकताको आधारमा राहत रकम वितरण गरिएको वडा सदस्य, नगरपालिकाको न्यायिक समिति सदस्य तथा पूर्वपर्यटन व्यवसायी गोविन्द सापकोटाले बताउनुयो । ‘नगरपालिका भित्र नगरपालिकाको समन्वयमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गरिरहेका छौं । यस्तै कामहरु निरन्तर रुपमा गर्नेछौं’ उहाँले भन्नुभयो । बाढी प्रभावितहरुलाई नगद रकम सहयोग गरेको भन्दै नीलकण्ठ नगरपालिकाले दिपा फाउण्डेसनका पदाधिकारीलाई सम्मान गरेको छ । एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिका नगर प्रमुख एंव नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगाना,प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले दोसल्ला र सम्मानपत्रबाट सम्मान गरीएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धित थप
बाढीप्रभावित ४१३ विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा मुख्य समाचार

बाढीप्रभावित ४१३ विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा

३ घण्टा अघि
रुबीभ्याली दुर्घटनाका छ घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ लगियो मुख्य समाचार

रुबीभ्याली दुर्घटनाका छ घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ लगियो

१० घण्टा अघि
भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु समाचार

भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु

१ दिन अघि
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य समाचार

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

१ दिन अघि
बढी भाडा लिएको गुनासोपछि तोकिएको दर पालना गर्न आग्रह अपराध

बढी भाडा लिएको गुनासोपछि तोकिएको दर पालना गर्न आग्रह

२ दिन अघि
पहराको काखमा आस्था र संस्कृतिको उज्यालोः गङ्गाजमुना माई मेला मनोरन्जन

पहराको काखमा आस्था र संस्कृतिको उज्यालोः गङ्गाजमुना माई मेला

२ दिन अघि
धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित अर्थ

धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित

३ दिन अघि
धादिङमा फरार दुई प्रतिवादी पक्राउ अपराध

धादिङमा फरार दुई प्रतिवादी पक्राउ

३ दिन अघि
भोटेकोशी बाढीबाट प्रभावितलाई फाइबर सिरक र न्यानो कपडा वितरण मुख्य समाचार

भोटेकोशी बाढीबाट प्रभावितलाई फाइबर सिरक र न्यानो कपडा वितरण

३ दिन अघि
तारुका कालिका मन्दिरमा मंसिर ४ गते एकादशी मेला तथा न्वागी कार्यक्रम हुने मुख्य समाचार

तारुका कालिका मन्दिरमा मंसिर ४ गते एकादशी मेला तथा न्वागी कार्यक्रम हुने

४ दिन अघि
धादिङमा पाँच क्लवको पदस्थापना,लायन्स क्लब धादिङ समाजको चार्टर मुख्य समाचार

धादिङमा पाँच क्लवको पदस्थापना,लायन्स क्लब धादिङ समाजको चार्टर

६ दिन अघि
शंखादेवी माविको अध्यक्षमा ठकुरी निर्वाचित मुख्य समाचार

शंखादेवी माविको अध्यक्षमा ठकुरी निर्वाचित

२ हफ्ता अघि
समाचार
भोटेकोशी बाढीमा आफन्त गुमाएका नीलकण्ठका २० परिवारलाई दिपा फाउन्डेसनको आर्थिक सहयोग

भोटेकोशी बाढीमा आफन्त गुमाएका नीलकण्ठका २० परिवारलाई दिपा फाउन्डेसनको आर्थिक सहयोग

बाढीप्रभावित ४१३ विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा

बाढीप्रभावित ४१३ विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा

रुबीभ्याली दुर्घटनाका छ घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ लगियो

रुबीभ्याली दुर्घटनाका छ घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ लगियो

भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु

भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0