Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १४, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशन: बागमती प्रदेश प्रतिनिधिमा युवा नेता ठाकुर गुरुङको उम्मेदवारी

नीलकण्ठ एफ.एम १८९९ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १३, मंगलबार (१ दिन अघि)
नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशन: बागमती प्रदेश प्रतिनिधिमा युवा नेता ठाकुर गुरुङको उम्मेदवारी

धादिङबेशी,१३ असोज । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेश प्रतिनिधिको रूपमा युवा तथा लोकप्रिय नेता ठाकुर गुरुङले उम्मेदवारी घोषण गर्नुभएको छ। उहाँले आदिवासी जनजाति कोटाबाट आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका गुरुङ स्थानीय तहमा जनप्रिय जनप्रतिनिधिको रूपमा परिचित हुनुहुन्छ।
जनप्रतिनिधिको भूमिकामा आउनुअघि उहाँले लामो समय पत्रकारिता क्षेत्रमा रहेर समाज र राजनीतिको सूक्ष्म विश्लेषण गर्दै आफ्नो बलियो पहिचान बनाउनुभएको थियो। पत्रकारिताको लामो अनुभव, स्थानीय तहमा जनप्रतिनिधिका रूपमा हासिल गरेको कार्यकुशलता र युवा माझको प्रगाढ सम्बन्धका कारण उहाँको उम्मेदवारीलाई महाधिवेशन प्रतिनिधिहरूले निकै चासो र महत्त्वका साथ हेरेका छन्। “राष्ट्राका लागि, लोकतन्त्रका लागि, काङ्ग्रेसका लागि” भन्ने नाराका साथ चुनावी मैदानमा उत्रिनुभएका गुरुङले आफ्ना मुख्य प्रतिबद्धताहरू समेत सार्वजनिक गर्नुभएको छ।
काङ्ग्रेसलाई जगैदेखि बलियो बनाउन संगठन सुदृढीकरणमा विशेष जोड दिने,पार्टीका हरेक तहमा युवाहरूको सार्थक सहभागिता र नेतृत्व विकास गर्ने,पार्टी राजनीति र सार्वजनिक जीवनमा पारदर्शिता एवं जवाफदेहिता कायम राख्ने,सबै वर्ग, समुदाय र क्षेत्रलाई समेट्दै समावेशी र एकताबद्ध काङ्ग्रेस निर्माण गर्ने,आम नागरिकका दैनिक समस्या र आवश्यकतालाई राजनीति र नीतिको केन्द्रमा राख्ने। आफ्नो अनुभव, स्पष्ट दृष्टिकोण र युवा जोसका कारण आफूलाई बागमती प्रदेश प्रतिनिधिको रूपमा सबै महाधिवेशन प्रतिनिधिहरूले विश्वास गर्नेमा उहाँ विश्वस्त हुनुहुन्छ। “तपाईंको साथ, मेरो प्रतिबद्धता; काङ्ग्रेसको बलियो भविष्य हाम्रो साझा संकल्प” भन्दै उहाँले सम्पूर्ण प्रतिनिधिहरूसँग सहयोग, साथ र मतको अपिल गर्नुभएको छ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध

  • सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

    सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

  • बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन

    बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन

  • पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

    पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

  • समाचार
    नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध

    सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

    सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

    बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन

    बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन

    पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

    पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0