Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र ४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

अन्तराष्ट्रिय धादिङ समाजको २० औँं शाखा विस्तारः धादिङ समाज डेनमार्कको अध्यक्षमा उद्धव कार्की

१२२३ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र ४, बिहिबार (८ घण्टा अघि)
अन्तराष्ट्रिय धादिङ समाजको २० औँं शाखा विस्तारः धादिङ समाज डेनमार्कको अध्यक्षमा उद्धव कार्की

लामो समयदेखि डेनमार्कमा बस्दै आएका समाजसेवी उद्धव कार्की अन्तर्राष्ट्रिय धादिङ समाजको २०औँ शाखा विस्तार संयोजकमा चयन भएका छन्। विभिन्न सामाजिक गतिविधिमा लामो अनुभव हासिल गरेका कार्की हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कका उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्। डेनमार्कमा ११ वर्षदेखि बसोबास गर्दै आएका उनले प्रवासमा रहेका नेपाली समुदाय, विशेषगरी धादिङवासीबीच एकता, सहकार्य र सामाजिक सद्भाव प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याउँदै आएका छन्।

अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन नजिकिँदै गर्दा विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद् तथा धादिङसँग सम्बन्धित संस्थाहरूको सक्रियता बढेको छ। यही क्रममा समाजले आफ्नो शाखा विस्तार अभियानलाई थप व्यापक र प्रभावकारी बनाउँदै लैजाने तयारी गरेको जनाएको छ। सोही अभियानअन्तर्गत डेनमार्कलाई २०औँ शाखाका रूपमा समावेश गरिएको हो।अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल र महासचिव बाबुकाजी भण्डारीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा कार्कीलाई शाखा विस्तार संयोजकको जिम्मेवारी दिइएको उल्लेख छ।

जिम्मेवारी पाएसँगै कार्कीले डेनमार्कमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै संस्थाको उपस्थिति र गतिविधिलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। समाजले कार्कीलाई नयाँ जिम्मेवारीका लागि सफल कार्यकालको हार्दिक शुभकामनासमेत व्यक्त गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङ समाज बेल्जियमको एकदिने भ्रमण भव्य रूपमा सम्पन्न

    धादिङ समाज बेल्जियमको एकदिने भ्रमण भव्य रूपमा सम्पन्न

  • धादिङ समाज मकाउको संयोजकमा पुनः नवराज लम्साल

    धादिङ समाज मकाउको संयोजकमा पुनः नवराज लम्साल

  • गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

  • पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

  • समाचार
    धादिङ समाज बेल्जियमको एकदिने भ्रमण भव्य रूपमा सम्पन्न

    धादिङ समाज बेल्जियमको एकदिने भ्रमण भव्य रूपमा सम्पन्न

    अन्तराष्ट्रिय धादिङ समाजको २० औँं शाखा विस्तारः धादिङ समाज डेनमार्कको अध्यक्षमा उद्धव कार्की

    अन्तराष्ट्रिय धादिङ समाजको २० औँं शाखा विस्तारः धादिङ समाज डेनमार्कको अध्यक्षमा उद्धव कार्की

    धादिङ समाज मकाउको संयोजकमा पुनः नवराज लम्साल

    धादिङ समाज मकाउको संयोजकमा पुनः नवराज लम्साल

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0