वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेँसी, १७ साउन। लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीका अध्यक्ष लायन राजाराम रिजाल लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ‘आई’ को प्रथम क्याबिनेट बैठकमा सम्मानित भएका छन्। क्लबको ड्युज समयमै भुक्तानी गरी डिस्ट्रिक्टलाई महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो।
काठमाडौंस्थित नेपाल पुलिस क्लबको सभाहलमा आयोजित क्याबिनेट बैठकमा सोही क्लबका कोषाध्यक्ष लायन बेदनाथ दनैलाई पनि सम्मान गरिएको थियो। क्लबको आर्थिक दायित्व समयमै पूरा गर्न अध्यक्ष र कोषाध्यक्षले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्दै डिस्ट्रिक्टले सम्मान प्रदान गरेको जनाइएको छ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ‘आई’ अन्तर्गतको जोन ९ मा धादिङ क्षेत्रमा चारवटा लायन्स क्लब सक्रिय छन्। लायन्स क्लब अफ धादिङ भैरवी, लायन्स क्लब अफ काठमाडौं सूर्यमुखी, लायन्स क्लब अफ धादिङ मण्डली र लायन्स क्लब अफ धादिङ हाइट जोन ९ अन्तर्गत क्रियाशील रहेका छन्।
धादिङमा सक्रिय यी चार क्लबमध्ये लायन्स क्लब अफ काठमाडौं सूर्यमुखी मात्रै Rapid Dues Clrarance बाट यस वर्षको प्रथम क्याबिनेट बैठकबाट सम्मानित भएको हो। बैठकमा डिस्ट्रिक्टअन्तर्गतका क्लबहरूको गतिविधि, आर्थिक दायित्व तथा संस्थागत योगदानको समीक्षा गरिएको थियो।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।