Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १७, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

२६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार (१ दिन अघि)
बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

धादिङ,१६ साउन
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित बगैँचा योग साधना केन्द्रको अध्यक्ष(प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित हुनुभएको छ ।बँगैचा योग साधना केन्द्रको छैटौँ बार्षिक उत्सव तथा दोस्रो अधिवेशनमा अम्बिका सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।समितिका सह प्रभारीमा शान्ति श्रेष्ठ,पुरुष सह प्रभारीमा शरण कुमार श्रेष्ठ,मन्त्रीमा याम बहादुर श्रेष्ठ, कोषाध्यक्षमा विन्दा श्रेष्ठ र सह मन्त्रीमा कल्पना थापा निर्वाचिन हुनुभएको छ ।

यसैगरी कार्य समिति सदस्यहरुमा रुकमणी छत्कुली,सिता दुवाडी,गिता अधिकारी,सरिता श्रेष्ठ,हिरा श्रेष्ठ,रुद्र कुमारी श्रेष्ठ र विष्णु रिमाल रहनुभएको छ । सल्लाहकारहरुमा ज्ञानु कडेंल,रामकुमार थापा,चिजमायाँ श्रेष्ठ,भिम कुमार कुवर,सिता सुवेदी,कमला श्रेष्ठ,कुन्ती आर्चा,प्रेम पाण्डे र पार्वती लोहनी चयन हुनुभएको छ ।पतञ्जली योग समिति धादिङका प्रभारी(अध्यक्ष) बद्री प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय(गौतम) रहनुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका पतञ्जली योग सह प्रभारी कमल घिमीरे,धादिङ जिल्लाका निवर्तमान जिल्ला प्रभारी राममाया बुढाथोकी,नेपाल पत्रकार महासंघ धादिङ शाखाका सभापति सिताराम अधिकारी,कान्तिपुर टेलिभिजनका उप सम्पादक पोषनाथ अधिकारी,नीलकण्ठ एफएमका आकाश लम्साल, धादिङ जिल्लाका समाजसेवी सुरेश आर्चायको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रममा जिल्ला भित्रका विभिन्न योग साधना केन्द्रका प्रभारी,सह प्रभारी लगायत साधक साधिकाहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय(गौतम)ले वर्तमान अवस्थामा योग साधना तथा ध्यान महत्वपुर्ण रहेको भन्दै उहाँले गाउँ स्तरमा विस्तार गर्नुपर्ने बताउनुभयो ।

समाजमा व्यप्त नकारात्मक विचार र नसर्ने रोगबाट बच्न योग,साधना तथा ध्यान महत्वपुर्ण भएको भन्दै तीनै तहका सरकाहरुले यसलाई प्राथमिकतामा राखेर काम गरीरहेको बताउनुभयो ।कार्यक्रमको अवसरमा बँगैचा योग साधना केन्द्रमा साधना गर्नुहुने साधक,साधिकाहरुका ८४ बर्ष कटेमा बा आमा र एसईइमा उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरीएको थियो ।बगैँचा योग साधना केन्द्रमा बर्षभरी धेरै आउने र युगल जोडीहरुलाई सम्मान गरीएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

  • धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

  • २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

    २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

  • नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

    नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

  • समाचार
    लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

    २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0